FAQs Complain Problems

जानकारी सम्बन्धमा

परापुर्व कालदेखि नै तीन/तीन वर्षमा मनाईदै अाएको पाचँथर जिल्ला कुम्मायक गाउँपालिका वडा नं. १ स्थित यासोक बजारमा यस बर्ष पनि त्रिशालि पूजा तथा मेला मूल अायोजस समितिको मिति २०७४।११।२६ गते बसेको बैठकको निर्णयानुसार  २०७५।०१। २४,२५ र २६ गते तीन दिन भब्य सभ्य सौहार्द शान्तिपूर्ण रुपले मनाउन सम्पुर्ण कुम्मायक बासि तथा देश बिदेशमा रहनुहुने पूजा तथा मेला प्रेमिहरुलाई जानकारी गराईन्छ ।

आर्थिक वर्ष: