FAQs Complain Problems

सूचना

मिति २०७४।१२।१० गते कुम्मायक गाउँपालिका को यासोक बजार स्थित झम्के गुलेली होटल बाट करिब ३०० मिटर तल ट्राकटर पल्टिदा २ जना घाइते भएका छन। घाइते बिरामिलाई फिदिम हस्पिटलमा पनि उपचार नभएको कारण बिर्तामोड स्थित B&C हस्पिटलमा रिफर गरिएको छ।

आर्थिक वर्ष: