(१) प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानून बमोजिम हुनेछ ।
(२) प्रत्येक नागरिकलाई रोजगारीको छनौट गर्न पाउने हक हुनेछ ।
<html> <ul>
<li>
<h3><a href="https://pmep.gov.np/">प्रधानमन्त्री रोजगार कार्यक्रम </a></h3>
</li>