FAQs Complain Problems

वार्ड नं ३

कुम्मायक गाउँपालिका ३ नं. वडाको नाम रानीगाउँ नेै रहेतापनी यस क्षेत्रलाई सिम्राहा क्षेत्रको रुपमा चिनिन्छ । सिम नै सिम भएकोले उब्जाउ योग्य ठाउँको यस क्षेत्रलाई सिम्राहा नामाकरण गरिएको हो । यस ३ नं. वडाको केन्द्र सेपेनी रहेको छ ।

यस ३ नं. वडा पुर्वको पूर्वमा सिवा दोभान ४ नं. वडा रानीगाउँ पश्विममा तमोर नदी, सिम्ले गाउँ, तेह्रथुम, उत्तरमा थोक्लुङ गाउँ तेह्रथुम र दक्षिणमा रानीगाउँ यासोक, स्याबरुम्बा रहेका छन । यस क्षेत्रमा ब्राम्हण, क्षेत्री, राई, देवान, माझि, सार्की लगायतको बसोबास रहेको पाईन्छ ।

वडा प्रतिनिधि विवरण

सि.न
नाम थर
पद
सम्पर्क नं


बाबुराम कार्की
वडा अध्यक्ष
९८१७९१३७७६


हरी प्रसाद ढुंगाना
वडा सदस्य
९८४३३२८४२५


वेद मायाँ चापागाई
वडा सदस्य
९८६२७५२६६२


पुर्ण बहादुर दाहाल
वडा सदस्य
९८१६९००२७९


मंगली गदाल
वडा सदस्य
9818282150


पवन लिम्बु
वडा सचिव 
9840348398

 

Ward Contact Number: 
kummayak3sepeni@gmail.com
//