Submitted on: Wed, 04/13/2022 - 12:48
प्रस्तुत बिषयमा परापूर्वककालदेखि परम्परागत रुपमा ३/३ बर्षमा लाग्दै आएको यस कुम्मायक गाउँपालिकाको ऐतिहासिक धार्मिक पर्यटकिय क्षेत्र यासोक बजारमा तङ्सुङ तङ्नाम त्रिशाली पूजा एवम् मेला सदाझै यहि मिति २०७९ बैशाख २ गते पूजा, ३ गते मेला र ४ गते समापन हुने भएकाले यस कुम्मायक गाउँपालिका गउँकार्यपालिकाको