FAQs Complain Problems

वार्ड नं ४

कुम्मायक गाउँपालिका ४ नं. वडाको नाम रानीगाउँ हो । रानीगाउँको प्राचिन नाम हाङमा तलक वा हाङमा पाङभे थियो । यस ठाउँको नामाकरण सम्बन्धमा रानीभिरमा  चेक्तेनहाङले दरबार बनाएर बसेका बेला उनकि रानीले आफ्ना सेवकहरु सहित यस ठाउँमा नुहाउन आएकाले यस पोखरीलाई हाङमा तलक भनियो । लिम्बु भाषामा हाङमा  (रानी) र तलाउ (पोखरी) हो । त्यही रानीपोखरीको नामबाट रानीगाउँ नामाकरण भएको एक थरिको कथन छ भने साबिक रानीगाउँ वडा नं. ६ को देवीथान मुनी हाल ठुलो टार रहेको ठाउँमा ठुलो पोखरी थियो । जसलाई त्यसबेला यस क्षेत्रमा बसोबास गर्ने लिम्बु जातिका मानिसहरुले ठुलो पोखरी वा हाङमा(रानी) र तलक(पोखरी) वा हाङमा तलक भने । यसै हाङमा तलक कै नामबाट यस क्षेत्रलाइ हाङमा पाङभे रानीगाउँ भनियो। यसरी यस क्षेत्रको नाम रानीगाउँ रहन गएको हो ।

 

सिं नं.
नाम थर
पद
सम्पर्क नम्बर

०१

फगेन्द्र कुमार सम्बाहाम्फे
वडा अध्यक्ष
९८०६०८७२६१ 

०२
धन माया ताामाङ
सदस्य
९८२६९५७१००

०३
लक्षमण सम्बाहाम्फे
सदस्य
९८१७०३३८००

०४
बिमला नेपाली

सदस्य

९८१५९८३४१३

०५
छवि लाल लिम्बु
सदस्य
९८०७९३९२७७

०६
मनोज शेर्मा
वडा सचिव
९८१७०६८८४५

 

Ward Contact Number: 
kummayak4tingden@gmail.com