FAQs Complain Problems

सूचना तथा समाचार

शुभकामना

नव बर्ष २०७५ सालको पावन अवसरमा सम्पुर्ण देश तथा बिदेशमा रहनुहुने आमाबुबा दाजुभाई तथा दिदिबहिनिहरुमा सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौ।

कुम्मायक गाउँपालिका

यासोक, पाँचथर

सूचना

मिति २०७४।१२।१० गते कुम्मायक गाउँपालिका को यासोक बजार स्थित झम्के गुलेली होटल बाट करिब ३०० मिटर तल ट्राकटर पल्टिदा २ जना घाइते भएका छन। घाइते बिरामिलाई फिदिम हस्पिटलमा पनि उपचार नभएको कारण बिर्तामोड स्थित B&C हस्पिटलमा रिफर गरिएको छ।

जानकारी सम्बन्धमा

परापुर्व कालदेखि नै तीन/तीन वर्षमा मनाईदै अाएको पाचँथर जिल्ला कुम्मायक गाउँपालिका वडा नं.

Pages